ओझेल भित्रका सचेतना अभियान

अर्थ

ग्लोबल आइएमइद्वारा वित्तीय साक्षरता कार्यक्रम

बुटवल्, १६ मंसिर । ग्राहकहरुलाई डिजिटल बैंकि· सेवातर्फ आर्कर्षित गराउने उदेश्यका साथ ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बित्तीय साक्षरता Read More

व्यवसायीहरुले तिरेको करको उचित मूल्याड्ढन हुनु जरुरी

 

 चन्द्रा थापा मगर

जीवन एक भोगाई र सघर्ष हो । यही संघर्षको दौरानमा दौडीरहेका प्रेम बुढाको जन्म भए पछि वसन्तले ४३ Read More

साना किसान कृषी सहकारी सस्ंथा लिमिटेडको १७ औ साधारण सभा सम्पन्न

साना किसान कृषी सहकारी सस्ंथा लिमिटेड सरावल १ तिलकपुर पश्चिम नवलपरासीको १७ औ साधारण शनिबार बसन्त मावीको प्रांगणमा सभा सम्पन्न Read More

कर्मले दिलाएको पहिचान, झोलावाली कुमारीको उद्यमशीलता

कला राना स्याङ्जा २९ मंसिर । पाल्पाकी कुमारी रानाले स्याङ्जालाई कर्मथलो बनाएको २० वर्ष भयो । २० वर्षअघि पाल्पाको रम्भा गाउँपालिका ताँहुबाट Read More

कानुङ सहकारीको प्रथम साधारण सभा

वालिङ स् कानूङ आँधीखोला वचत तथा ऋण सहकारी संस्थाको प्रथम स्थापना दिवस तथा प्रथम वार्षिक साधारणसभाको आज वालिङमा उद्घाटन गर्नुहुँदै Read More

बिक्रि भएको प्रत्येक टिकटबाट डेढ रुपैंया सामाजिक क्षेत्रमा खर्च गरिने

बुटवल, १८ मंसिर - कबिन्द्र नेपाल 

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणकाले ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा बिक्रि Read More

सहकारीको क्षेत्रमा नयाँ कानुन आवश्यक ः– मन्त्री गिरी

तिलोत्तमा, १४ मंसिर । प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा Read More

भैरहवा मेलामा एकैदिन २५ हजार दर्शक, १ करोड कारोबार आजदेखि कुस्ती प्रतियोगिता

भैरहवा, ७ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा  एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको Read More