ओझेल भित्रका सचेतना अभियान
No icon

भारत-चीन झडपमा गोर्खा सैनिक भोजपुरका चन्दन कुमार पनि मारिए (नामावली सहित)

 

 

काठमाडौं ।  गत सोमबार राति भारत र चीनको सीमा क्षेत्र लद्दाखस्थित गलबान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको परिचय खुलेको छ ।

उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना मारिएका हुन् ।

मारिनेमध्ये एक जना नेपाली पनि रहेका छन् । लडाइमा भोजपुरका चन्दन कुमारको ज्यान गएको हो ।

मारिने भारतीय सेनाहरु :

१. एम- कर्णेल बी सन्तोष बाबु

२. एस. नायक सुबेदार नुदुरम सोरेन

३. एम. नायक सुबेदार मन्दीप सिंह

४. एक्स. नायक सुबेदार सतनाम सिंह

५. वाई. हवल्दार के. पालानी

६. एन. हवल्दार सुनील कुमार

७. एन. हवल्दार विपुल राय

८. के. नायक दीपक कुमार

९. सिपाही राजेश ओरांग

११. वाय. सिपाही कुन्दनकुमार ओझा

११. सिपाही गणेश राम

१२. सिपाही चन्द्राकान्ता प्रधान

१३. सिपाही अंकुश

१४. सिपाही गुरबिंदर

१५. सिपाही गुरतेज सिंह

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार

१८. सिपाही अमन कुमार

१९. सिपाही जयकिशोर सिंह

२०. सिपाही गणेश हंसदा 

 परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ । 

Comment As:

Comment (0)