
प्रचण्ड को कुनै भर नभएको भन्दै शेरबहादुर र उषाकला राइ मुलधार ओ लि समुह मा फर्किय
दिनेश घिमिरे रुपन्देही फागुन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्धय शेरबहादुर तामाङ र उषाकला राइ पुन मुलधारको नेकपामा फर्किएका छन । माझण्ड समूहका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाइ नेता मन्न नसिएको भन्दै तामाङ र राइ पुन मुलधारको नेकपामा फर्किएका हुन ।
राइ शनिबारको विराटनगरको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा क्रियाशिल हुने घोषणा गर्नेछनि । उनीहरू यसअघि पनि पार्टी विभाजन लगत्तै ओली समूहमै रहेका थिए तर माझण्ड समूहको दबाब र कार्यकर्ताले अनुरोधले उता लागेका थिए । अब उनीहरूले प्रचण्डलाइ नेता मानेर अघि नबढ्ने बताएका छन ।
प्रकाशित मिति: ८ फाल्गुन २०७७, शनिबार १२,१५