ओझेल भित्रका सचेतना अभियान
No icon

प्रचण्ड को कुनै भर नभएको भन्दै शेरबहादुर र उषाकला राइ मुलधार ओ लि समुह मा फर्किय

दिनेश घिमिरे रुपन्देही फागुन,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्धय शेरबहादुर तामाङ र उषाकला राइ पुन मुलधारको नेकपामा फर्किएका छन । माझण्ड समूहका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाइ नेता मन्न नसिएको भन्दै तामाङ र राइ पुन मुलधारको नेकपामा फर्किएका हुन ।

 

 

 

राइ शनिबारको विराटनगरको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा क्रियाशिल हुने घोषणा गर्नेछनि । उनीहरू यसअघि पनि पार्टी विभाजन लगत्तै ओली समूहमै रहेका थिए तर माझण्ड समूहको दबाब र कार्यकर्ताले अनुरोधले उता लागेका थिए । अब उनीहरूले प्रचण्डलाइ नेता मानेर अघि नबढ्ने बताएका छन ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७७, शनिबार १२,१५

Comment As:

Comment (0)