ओझेल भित्रका सचेतना अभियान
No icon

संघीय लिबुवान पार्टीका गजेन्द्र समुह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन

काठामण्डौ । संघीय लिम्बुवान  पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न  जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन हुनुभएका छन । युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेप्परमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के। पि। पालुङ्वाले ह्स्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन । बैकल्पिक शक्ती निर्माण मा जुटिरहेको जनमुक्तिलाई य्प समायोजन् ले पुर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देन ले बताएका छन । संगठन निर्माण र पार्टी प्रबेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएका छन ।

Comment As:

Comment (0)