ओझेल भित्रका सचेतना अभियान
No icon

बिहीबार काेराेनाका थपिए ३७४९ जना संक्रमित, थप ७९ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभरमा काेराेनाका थप ३७४९ संक्रमित थपिएका छन् । भने सोही अवधिमा ५९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ९३ छ। 

योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

Comment As:

Comment (0)