ओझेल भित्रका सचेतना अभियान
No icon

गैडहवा गाउँपालिका ११२ औं नारी दिवस सम्पन्न

रुपन्देहीको गैडहवा गाउँपालिका मा नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट ले नारीले नारिलाइनी सम्मान गर्नुपर्ने र हरेक ठाउँमा नारिको सम्मान गर्न सकेमा मात्रै देश परिवर्तन सगै अगाडि बढन नारिहरुलाइ भनाइ राख्दै नारी दिवस को अवसरमा नारिहरुलाइ शुभकामना दिनु भएको हो
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले नारिको हक अधिकार को बारेमा अब चुलो चौको बाट बाहिर निस्केर समाज परिवर्तनमा लाग्नुपर्ने र महिला ले आफ्नो समस्या सबैले स्थानीय सरकार आइसकेको भन्दै जायज कुरा उथाउदै , बिकास निर्माणमा अगाडि बढन लाग्नु पर्ने  भनाइ राख्नु भएको हो 
कार्यक्रममा अतिथि कमला बिष्ट  अनिता चौधरी निधलाल केवट चन्द्र प्रकाश गुप्ता लगाएत ले कार्यक्रममा को बारेमा बोल्दै नारी दिवस को शुभकामना दिनु भएको हो कार्यक्रममा   स्वागत मन्तव्य शन्त गिरि ले गर्नु भएको हो 

कार्यक्रममा गैडहवा  वाड न १ देखि ७ सम्मका ६ आमा समुह को सहभागी रहेको मा प्रथम दुर्गा कुवर दोस्रो माया देवि आमा समुह गैडहवा ७ तेस्रो सालगारी आमा समुह वाड ७ र चौथो इन्द्र कुवर भएको आयोजक ले बताएको छ 
कार्यक्रममा अध्यक्षता गैडहवा गाउँपालिका उपाध्यक्ष शुभावती यादव ले महिला हरु थप अधिकार को लागि अगाडि बढनु पर्ने र आफ्नो अधिकार को लागि महिला एक हुनुपर्ने भनाइ राख्नु भएको हो कार्यक्रम को सन्चालन प्रधानमन्त्री रोजगार संयोजक मनिसा कार्की ले गर्नु भएको हो

Comment As:

Comment (0)