ओझेल भित्रका सचेतना अभियान
No icon

युनेस्को कन्चनजंघा सैनामैना को संयुक्त आयोजना सामुदायिक पशुसेवा सहायक ३९० घण्टा को तालिम सप्पन्न

युनेस्कोको सहयोगमा सैनमैना नगरपालिका मा सन्चालित पशु सेवा सहायक तालिम आज एक कार्यक्रममा का बिच सम्पन्न भएको छ  तालीम ब्यवस्थापन समिती का संयोजक श्री मिन बहादुर राना को अध्यक्षतमा  सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्की प्रमुख अतिथि विशिष्ट अतिथि नगर उप प्रमुख बिनाराना मगर अतिथि हरुमा वाड नं ८ अध्यक्ष रामसरण न्यौपाने वाड सदस्य इश्ववरि भण्डारी kpin तर्फबाट  दल बहादुर गुरुङ को उपस्तिथि रहेको थियोे ३९० घान्टा चलेको तालीम मा २० जना सनैमानै नगरपालिका भित्र का कृषि पेसामा लागेका बिदेश देखि कोभिड ले फर्कियका को उपस्थिति मा तालिम सम्पन्न भएको हो कार्यक्रममा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की ले शिप सिकेर कम्तीमा आफु दक्ष हुनुपर्ने र गाउँ समाज को लागि समेत काम गर्ने खाल को हुनुपर्ने बताउनु भयो उहाँ ले यो समुह ले अहिले सिकेका कुरा आफ्नो अनुभव को आधार देखानु पर्ने भन्दै लेवल 1 पास गरे लेवल 2 को लागि  नगरपालिका ले ब्यावस्था गर्ने बताउनु भयो ३९० घन्टा तालीम बाट सुरुवात मात्रै भएको भन्दै अब थप धेरै कुरो सिक्न आफुले पनि प्रयास गर्नु पर्ने भन्दै सिकेका सिप जहिले पनि काम लाग्ने भन्दै यो समय खेरा नफाल्न समेत आग्रह गर्नु भयो कार्यक्रम उहाले क्न्चजंघा पोलिटिकल ईन्स्टिच्युट नेपाल केपिन लाइ  धन्यवाद दिदै यस्तै कार्यक्रम आए नगर पालिका समन्वय गर्न तयार रहेको बताउनु भयो यस्तै कार्यक्रममा  अतिथि kpin kaa  दल बहादुर गुरुङ ले सिकेका कुरा प्रयोगमा ल्याउन सके मात्रै पनि त्यो उपलब्धि मुलक हुने बताउनु भयो उहाँ ले कार्यक्रममा कोभिड को समयमा समेत महत्त्वपूर्ण तालिम सम्पन्न भएको भन्दै जुन सिप सिकेका छौ त्यो बाट आफुलाइ फाइदा हुने र त्यो ब्यबहारिक रुपमा उतार्न समेत आग्रह गर्नु भयो यस्तै सहभागी दिनेश घिमिरे र सीता पट्टेल ले अहिले सिकेका कुरा ब्यबहारिक रुपमै उतार्ने भन्दै कन्चजंघा पोलिटिकल  ईन्स्टिच्युट र नगरपालिका लाइ धन्यवाद दिएका थिए  प्रशिक्षार्थी ले प्रमुख प्रशिक्षण र सहायक प्रशिक्षण  दिनु हुने शिशिर ज्ञवालिले र दुर्गा नेपाली लाइ  लिखित र प्रकाटिकल म राम्रो संग सिकाएको मा हार्दिक आभार ब्याक्त गरेका थिए यस्तै अध्यक्षता गरिरहेका मिन रानाले कार्यक्रम समापन को समय मा नेपाल सरकार को सुखि नेपाली खुसि नेपाली बनाउने मा हाम्रो पनि साथ रहेको भन्दै समाज परिवर्तन मा हाम्रो संस्था पनि लागिरहेको बताउनु भयो स्थानीय सरकार सैनामैना नगरपालिका ले यो तालीम मा अतुलनीय सयोग गरेकोमा नगर लाइ धन्यवाद दिनु भएको थियोे तालिम युनेस्को को आर्थिक  सयोग कन्चन्जंघा पोलिटेक्निकल इन्स्िटच्युट र सैनामना नगरपालिका को विशेष सयोग मा कार्यक्रम सम्पन्न भएको हो

Comment As:

Comment (0)