
सैनामैना जेसिज मा २०२१ को लागि अध्यक्ष मा अर्जुन भण्डारी बिजय
सैनामैना जेसीज वर्ष २०२१ को लागी भएको चुनाव बाट अध्यक्ष पदमा जेसी अर्जुन भण्डारी विजय हुनुभएको छ अहिले उहा बिजय भए पछी विभिन्न ठाउँ साााामाजिक संजाल बाट बधाई आइरहेको छ आफ्नो कार्यकाल राम्रो संग समाााज सेवामा बै समय खर्चन आफु आतुर रहेको उहाँको भनाइ रहेको छ ।