ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैना होटल तथा रेस्टुरेन्ट व्यावसायि संघ को होलिमिलन कार्यक्रम सम्पन्न

सैनामैना होटल तथा रेस्टरेण्ट व्यवसायी  संघ रुपन्देही होलि मिलन कार्यक्रम सैनामैना मुर्गिया गोलोबल पार्टी प्यालेसस मा सम्पन्न भएको छ कार्यक्रम को स्वागत मन्तव्य  सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संस्था का सचीव कृष्ण पाण्डेले होटल व्यवसायीहरूले आयोजना गरेको कार्यक्रममा उपस्थिति   सम्पूर्ण लाई स्वागत गर्दै होलि को शुभकामना दिनु भएको थियोे   यस्तै  होलि मिलन कार्यक्रम का प्रमुख कन्चन गाउँ पालिका प्रमुख गोकर्ण बहादुर क्षेत्री ले होलि मिलन एक आपसमा माया सद्भाव ले सबैलाई एकै ठाउँ भाइ चाराको सम्बन्ध बलियो बनाउने बताउनु भयो कन्चन को दानापुर ताल र सैनामैना मा रहेका मलमला मन्दिर लगाएत लुम्बिनी संग जोडेर बिकास गर्न सके सैनामैना र कन्चन होटल व्यवसाय को जीवन केही परिवर्तन आउने बताउनु भयो हामिले आन्तरिक तथा बाय पर्यटन लाई कम्तीमा सनैनामैना र कन्चन एक हप्ता सम्म भुल्ने घुम्ने वातावरण बनाउनु पर्ने भन्दै सैनामैना नगर कन्चन गाउँ पालिकाले यो काम  गर्ने  बताउनु भयो उहाँ ले होटेल रेस्टुरेन्ट संघ अहिले कोभिड ले गर्दा केही मर्कामा परेको भन्दै होटल हरुलाइ आफुहरुले जुनसुकै समय मा पनि समन्वय र सयोग गर्ने बताउनु भयो यस्तै सैनामैना रेस्टुरेन्ट व्यवसायी संघ का प्रेस संयोजक कृष्ण भण्डारी ले कन्चन र सैनामैमा मिलेर पर्यटन क्षेत्र लाई बिकास गर्न सुझाव दिनु भयो उहाँ ले होटेल लगाएत जुनसुकै कुराको बिकास को लागि पर्यटन प्रमुख आधार भएको ले कन्चन र सैनामैना मा रहेको सबै पर्यटकीय क्षेत्र लाई  बिकास गर्न सके मात्रै आमूल परिवर्तन हुन सक्ने बताउनु भयो उहाँ ले सञ्चार माध्यम बाट गर्ने सक्ने सयोग गर्ने भन्दै सैनामैना र कन्चन ले संयुक्तरूपमा योजना बनाएर लुम्बिनी को बिकास संग जोडिनु पर्ने बताउनु भयो कार्यक्रम अन्य   अतिथि सैनामैना  उद्योग वाणिज्य संघ का  अध्यक्ष राज बहादुर क्षेत्री सैनामैना व्यापार संघ का महासचिव देवराज पौडेल उपभोक्ता हित संरक्षण मञ्च का अध्यक्ष दुर्गा गौतम हाम्रो गोरेटो राष्ट्रिय मासिक अनलाइन खबर तथा पत्रीकाका सयोगी दिनेश घिमिरे नेपाल घरेलु तथा साना उद्योग महासंघ समिति अध्यक्ष सीता क्षेत्री सैनामैना होटल व्यवसायी संघ अक्न्चन का संयोजक चुरामणी पौडेल लगाएत होटल संचालक हरुको सहभागीता रहेको थियोे कार्यक्रममा  सैनामैना होटल तथा  रेस्टुरेन्ट व्यवसायी संघ अध्यक्ष  खिमराज पौडेल को अध्यक्षता रहेको कार्यक्रम को सन्चालन  नारायण सेन ले गर्नु भएको थियोे

Comment As:

Comment (0)