ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैना ८ निवासी शिबराम ढकालले कोभिड हस्पिटल सन्चाल्न को लागि घरपरिवार को तर्फबाट ५१ हजार सैनामैना नगर प्रमुख लाई हस्तान्तरण गर्नु भएको छ

सैनामैना नगरपालिका सैनामैना ८ निवासी शिबराम ढकालले  काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रु ५१ हजार सहयाेग उपलब्ध गराउनु भएको छ । उहाँ ले आफ्नो घरपरिवार को तर्फबाट उक्त रकम हस्तान्तरण गर्नु भएको बताइएको छ उहाँ ले नगर प्रमुख चित्र बहादुर कार्की लाई उक्त रकम हस्तान्तरण गर्नु भएको रेडियो मलमला का कार्यलय प्रमुख टीका खरेल ले जानकारी दिनु भयो

Comment As:

Comment (0)