
कञ्चन गापालिमा उपाध्यक्ष मौसमी थापा द्वारा तिज को शुभकामना
रुपन्देहीको कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले हरितालिका तीज २०७९ को नेपाली नारीहरुको महान पर्वको पावन अवसरम कञ्चन भित्र बसोबास गर्ने देश बिदेश रहनु भएका दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायू एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ आफ्नो सामाजिक संजाल फेसबुक मार्फत शुभकामना दिनु भएको हो । तिज पर्वले वर्ष भरी घरमा गरेका दुख माइती संग दुख पोख्ने र दाजुभाइ र दिदिबहिनी हरुको सम्बन्ध समेत बोलियो हुने हुदा यो पर्व को अत्यन्तै महत्त्व रहेको बताउनु भयो।।