ओझेल भित्रका सचेतना अभियान
No icon

नवलपरासीको बर्दघाटमा शंकास्पद पुरुषमा कोरोना संक्रमण नभएको पत्रकार भेटघाटगरी सार्वजनीक गरियो ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालीकाका ७८ बर्षीय पुरुषमा कोरोन शंक्रमण नभएको पुष्टी भएको छ । बर्दघाट ४ मा रहेको चिसापानी अस्पतालमा मंगलबार २ पटक सम्म ¥यापिड टेष्ट पोजेटिभ देखिएपछी भैरहवा स्थीत प्रदेश जनस्वास्थ्य प्रयोगसालामा स्वाव परिक्षण गर्द नेगेटिभ रिपोर्ट आएको छ । पत्रकार भेटघाटमा बर्दघाट नगरपालीकाले ति व्यक्तिमा ¥यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपनी पी.सी.आर. रिपोर्टमा सबै नेगेटिभ देखिएको चिसापानी अस्पतालका मेडिकल सुपरीटेन्डन्ट डक्टर बिजय खनालले जानकारी दिनुभएको छ । 

Comment As:

Comment (0)